दफा ३३
विष्फोटक पदार्थको प्रयोग
परियोजनाको कार्यान्वयनको लागि विष्फोटक पदार्थको प्रयोग गर्नु परेमा नेपाल सरकारले अनुमतिपत्र प्राप्त व्यक्तिकोे अनुरोधमा निजलाई प्रचलित कानून बमोजिम त्यस्तो विष्फोटक पदार्थ प्रयोग गर्न अनुमतिपत्र दिनेछ ।